हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताबाट वडाध्यक्ष कुटिए « Khabarhub

हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताबाट वडाध्यक्ष कुटिए


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकामा आफ्नै पार्टीको बैठक चलिरहेका समयमा वडाध्यक्षमाथि कुटपिट भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता/कार्यकर्ताबाट कुटपिट भएको हो ।

थापाका अनुसार, बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले कुटपिट गरेका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १ : १९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६