कोरोनाबाट काठमाडौं महानगरमा १६ को मृत्यु, २ हजार ४५२ संक्रमित « Khabarhub

कोरोनाबाट काठमाडौं महानगरमा १६ को मृत्यु, २ हजार ४५२ संक्रमित


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरमा भदौ १३ गतेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ४५२ पुगेको छ ।

यी बिरामीको सम्पर्कमा भएका ४ हजार २ सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको छ ।

महानगरमा भदौ १२ गते २ हजार ३ सय ४३ संक्रमित भएकोमा १३ गते १ सय ९ जना थपिएर २ हजार ४ सय ५२ पुगेको हो ।

यस दिनसम्ममा ५ सय ४८ जना होम आइसोलेसनमा र ५ सय ४१ जना अस्पतालमा रहेका छन् भने ४ सय ६० जना निको भएर फर्किएका छन् ।

त्यस्तै शनिबारसम्म १६ जनाको मृत्यु भएको महानगरले जनाएको छ ।

मृत्यु हुनेमा वडा ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा १/१ जना, वडा ४ मा २ जना, १० मा ३ जना र २७ मा २ जना छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : १९ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार