शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त « Khabarhub

शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त


१५ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

रेग्मीले बिहीबार राजीनामा दिएका थिए। उनलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको छ ।

पर्वतमा जन्मिएका बैरागी परराष्ट्र मामलाका जानकार हुन्। उनी परराष्ट्र मन्त्रालयका सचिव हुन्।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : ०७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ