जबरजस्ती करणीको आरोपमा वडासचिव पक्राउ « Khabarhub

जबरजस्ती करणीको आरोपमा वडासचिव पक्राउ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – प्रहरीले जबरजस्ती करणी आरोपममा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टिकाबहादुर केसीका अनुसार भंगहा– ९ का वडासचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको हो ।

यादवले बजारबाट घर जाँदै गइरहेकी महिलालाई जबरजस्ती करणी गरेको पीडित महिलाले बताएपनि मेडिकल पुष्टि हुन बाँकी रहेको एसपी केसीले बताए ।

स्थानीयका अनुसार वडासचिव यादव राति अत्यधिक मदिरा पिएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १२ : ३१ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र