अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने « Khabarhub

अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज गरिने भएको छ ।

शुरुमा यो फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । करणी सेनाको विरोधपछि फिल्मको नाम ‘लक्ष्मी’ मात्र राखिएको थियो ।

यो फिल्म डिज्ने हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुँदैछ । बलिउड सितारा भएको यो फिल्म सीधै ओटीटीमा रिलिज गर्न लागिएको हो ।

यो फिल्म भारतका सिनेमा घरमा रिलिज नभए पनि विदेशका केही सिनेमा घरमा भने प्रदर्शन हुने जनाइएको छ ।

राघव लरेन्सद्वारा निर्देशित फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर दर्शकले रुचाएका छन् । रिलिजअघि फिल्म चर्चामा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  २ : ०० बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी