रोयल इन्फिल्डले ‘मेटियोर ३५०’ मोटरसाइकल ल्याउँदै « Khabarhub

रोयल इन्फिल्डले ‘मेटियोर ३५०’ मोटरसाइकल ल्याउँदै


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोयल इन्फिल्डले अर्को महिना नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ।

कम्पनीले नोभेम्बरमा ६ तारिखमा ‘मेटियोर ३५०’ सार्वजनिक गर्न तयारी थालेको जि बिजले जनाएको छ। यो नयाँ मोडलले थन्डर बर्ड ३५० मोडललाई रिप्लेस गर्ने अनुमान गरिएको छ।

मिडिया रिपोर्टसका अनुसार यो मोटरसाइकल ३५० सिसी, सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ। यसले उच्चतम २०.२ पिएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ।

‘रोयल इन्फिल्ड मेटियोर ३५०’ फायर बल, स्टेलर र सुपर नोभा गरी ३ वटा ग्रेडमा उपलब्ध हुनेछ।

कम्पनीले यसको औपचारिक जानकारी नदिए पनि होण्डा एचनेस सिबी ३५०, जावा लगायतका मोटरसाइकलसँग सिधा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको