मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरकी एक वृद्धाको मोटरसाइकलबाट लडेर मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर घाइते भएकी विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनाकामना झाको मृत्यु भएको हो ।

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचानक विरामी भएकी उनलाई छोरा राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लाँदै गर्दा उनी लडेकी थिइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ५३ बजे

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका