काठमाडौँ- नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिन बालुवाटारमा पनि मनाइएको छ ।

सचिवालय बैठकअघि महासचिव पौडेलको ६२औँ जन्मदिनको केक काटिएको हो ।

पौडेललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा अन्य नेताहरूले केक खुवाएर शुभकामना दिएका छन् ।













प्रतिक्रिया