बालुवाटारमा अर्थमन्त्री पौडेललाई बर्थडे केक « Khabarhub

बालुवाटारमा अर्थमन्त्री पौडेललाई बर्थडे केक


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिन बालुवाटारमा पनि मनाइएको छ ।

 

 

सचिवालय बैठकअघि महासचिव पौडेलको ६२औँ जन्मदिनको केक काटिएको हो ।

पौडेललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा अन्य नेताहरूले केक खुवाएर शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  २ : ३९ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि