कम्मरमा बाँधेर चरेश तस्करी गर्ने भारतीय नागरिक पक्राउ « Khabarhub

कम्मरमा बाँधेर चरेश तस्करी गर्ने भारतीय नागरिक पक्राउ


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्मर बाँधेर लागू औषध चरेश तस्करी गर्ने एक पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको इनर्वास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कम्मर बाँधेर चरेश तस्करी गर्ने ५० वर्षीय ५० वर्षीय राजेश महतोलाई पक्राउ गरेको हो ।

भारतीय राज्य बिहारको मोतिहारी जयसिनपुर बस्ने महतोले कम्मरमा बाँधेको पटुकामा लुकाइ छिपाई ४ किलो ५ सय ग्राम चरेश भारततर्फ तस्करी गर्न लागेका थिए ।

प्रहरीले साढे ४ किलो चरेशसहित पक्राउ परेका गुप्तामाथि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ५३ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका