कास्कीको घाचोक केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प « Khabarhub

कास्कीको घाचोक केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार राति ९ बजेर ५९ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोखरा आसपास भूकम्पको धक्का महशुस गरिएको थियो । खरामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरुले होहल्ला मच्चाएका थिए ।

यो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपकै पराकम्प भएको केन्द्रले जनाएको छ । बुधबार दिउँसो ४:३० बजे दार्चुलाको हिकिला केन्द्रविन्दू बनाएर ३.६ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ३० बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका