गुगलले बनायो कोरोना भाइरसबारे जानकारी दिने 'अलर्ट सिस्टम' | Khabarhub Khabarhub

गुगलले बनायो कोरोना भाइरसबारे जानकारी दिने ‘अलर्ट सिस्टम’


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गुगलले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को सहकार्यमा कोरोना भाइरसबारे जानकारी दिने सिस्टमको निमार्ण गरेको छ ।

यसको अर्थ कोरोना भइरसका विषयमा गुगलमा सर्च गर्ने बित्तिकै अब गुगलले त्यससँग सम्बन्धीत महत्वपूर्ण जानकारी सुरुमा दिने भएको छ ।

कोरोनासँग सम्बन्धीत कुनै पनि विषयमा सर्च गर्ने वित्तिकै सुरुमा ‘एसओएस अलार्ट’ देखाउँने छ । भने डब्लुएचओले सार्वजनिक गरेका जानकारी, फेसबुक तथा ट्वीटर पोष्टहरुलाई सुरुमा प्राथामिक्ताका साथ राखिने देखाउने छ ।

साथै तल्लो भागमा कोरोनासँग सम्बन्धीत कुनै पनि विषयको जानकारी लिनु परेमा क्विक सुरक्षा टिप्स समेत दिइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ५५ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार