अक्षय कुमारको यो फिल्ममा भित्रिए ज्याकी श्राफ | Khabarhub Khabarhub

अक्षय कुमारको यो फिल्ममा भित्रिए ज्याकी श्राफ


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ज्याकी श्राफ रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ मा भित्रिएका छन् । अक्षय कुमार स्टारर यो प्रतीक्षित फिल्ममा ज्याकीको एक महत्त्वपूर्ण भूमिकाका लागि इन्ट्री भएको हो ।

ज्याकीले यो फिल्ममा काम गर्न पाउँदा आफूलाई रमाइलो लागेको बताए । उनले आफ्नो भूमिका चाखलाग्दो भएको पनि बताए ।

यो फिल्ममा अक्षय कुमारका साथ क्याटरीना कैफलाई पनि देख्न सकिनेछ ।

हिन्दी भाषी एक्सन फिल्म भनिएको ‘सूर्यवंशी’ लाई करण जोहर र रोहित सेट्टीले निर्माण गरिरहेका छन् । अर्को वर्ष रिलिज हुने तयारीका साथ फिल्मको छायांकन भइरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ५६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र