१० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Khabarhub

१० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबार १० करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले माघ २१ गते ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको छ । उक्त जारी हुने यस ट्रेजरी बिलका लागि भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल बैशाख गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । साथै, यस प्रक्रियामा सहभागी हुन अनलाइन बिडिङ प्रणालीबाट सकिनेछ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ३२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले