तपाईंलाई टाइगर श्राफको वास्तविक नाम थाहा छ ? | Khabarhub Khabarhub

तपाईंलाई टाइगर श्राफको वास्तविक नाम थाहा छ ?


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं टाइगर श्राफ अब ठूला स्टार भइसकेका छन् । उनको फिल्मले बक्स अफिसमा धमाका मच्चाउने गर्छ । धेरैलाई लाग्छ कि, टाइगर बलिउडमा धेरै अगाडि पुग्न सक्छन् ।

उनका फ्यान झनभन्दा झन् बढ्दै गएका छन् ।

टाइगर श्राफको वास्तविक नाम हो, जय श्राफ । यो नाम उनका पिता ज्याकी श्राफसँग मिल्दोजुल्दो छ । फिल्ममा भने उनले टाइगर श्राफको नाममा इन्ट्री मारे ।

टाइगरको पूरा नाम जय हेमन्त श्राफ हो । हेमन्त ज्याकीका भाइ थिए । उनको एक दुर्घटनाका कारण मृत्यु भएको थियो । ज्याकी आफ्नो भाइसँग पनि नजिक थिए ।

आफ्नो भाइको यादका लागि टाइगरको नामसँग भाइको नाम पनि ज्याकीले जोडिदिएका थिए ।

टाइगर श्राफ साना थिए, त्यतिबेला घरमा आएका पाहुनालाई टाइगरले दुःख दिन्थे । काटिदिन्थे । उनको यो हर्कतले उनी टाइगरजस्तो लाग्यो । पछि उनलाई टाइगर भनेरै बोलाउन थाले ।

पछि त समय यस्तो आयो कि, उनको वास्तविक नाम परिवारले नै भुल्न थाल्यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका