भारतमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

भारतमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको राजधानी दिल्लीमा एक जना र दक्षिणी राज्य तेलंगानामा अर्का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमले दुबैमा कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको जनाएका हुन् । उनीहरु दुबै विदेशबाट फर्किएका जनाइएको छ ।

दिल्लीमा कोरोनाको पोजेटिभ देखिएका व्यक्ति इटालीको भ्रमणबाट फर्केको र तेलंगानामा पोजेटिभ देखिएका व्यक्ति दुबई भ्रमणबाट फर्केका थिए ।

नयाँ दुई जनामा कोरोना संक्रमणको पुष्टिसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या पाँच पुगेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : २६ बजे

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय