एभरेष्ट बैंकको न्यूरोड शाखा संचालन | Khabarhub Khabarhub

एभरेष्ट बैंकको न्यूरोड शाखा संचालन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एभरेष्ट बैंकले न्यूरोड कम्प्लेक्समा रहेको न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ।

न्यूरोड शाखाबाट चेक डिपोजिट, यूटिलिटी बिल भुक्तानी, एटीएम र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

नयाँ शाखाको औपचारिक उद्घाटन एका कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरेका हुन् ।

सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा इमान्दार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका थिए ।

सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा।सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो।

बैंकले ९५ स्थानीय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएमबाट आफ्ना ग्राहकलाई सेवा दिदैं आएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ५७ बजे

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार