अमेरिकी डाक्टर गाब्रिन : जसले क्यान्सरलाई जीते तर कोरोनासँग हारे « Khabarhub

अमेरिकी डाक्टर गाब्रिन : जसले क्यान्सरलाई जीते तर कोरोनासँग हारे


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको न्यूजर्सी राज्यका एक चिकित्सक फ्र्याङ्क गाब्रिनको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

इस्ट अरेन्ज जनरल हस्पिटलको आकस्मिक कक्षमा कार्यरत डा. गाब्रिनको कोरोना भाइरसको संक्रमणले मंगबार मृत्यु भएको हो ।

न्युयोर्क सिटीमा बस्दै आएका डा. गाब्रिनले ९ महिनाअघि इस्ट अरेन्ज हस्पिटलमा काम गर्न थालेका थिए । क्यान्सका रोगी उनी दुई पटकसम्म सिकिस्त बिरामी परेर पनि ठीक भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : १६ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा