कोरोना भाइरसका कारण ज्यान गुमाउने ५० हजार नाघे, करिव १० लाख संक्रमित « Khabarhub

कोरोना भाइरसका कारण ज्यान गुमाउने ५० हजार नाघे, करिव १० लाख संक्रमित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका ररुपमा फैलिउको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ।

बिहीबार रातिसम्म ५० हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन।

संक्रमितको संख्या ९ लाख ८१ हजारभन्दा बढी पुगेको छ। अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बिहीबार इटालीमा सात सय ६० र स्पेनमा कम्तिमा ६ सय १६ जनाको मृत्यु भएको छ।

यसंगरी अमेरिकामा २ सय ४१, बेलायतमा पाँच सय ६९ र इरानमा एक सय ६६ जनाको ज्यान गएको छ।

हालसम्म इटालीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ३, अमेरिकामा पाँच हजार ३ सय ४३, फ्रान्समा ४ हजार ३२, चीनमा ३ हजार ३ सय १८ र इरानमा ३ हजार एक सय ६० जनाले ज्यान गुमाएका छन्।

यसैगरि बेलायतमा २ हजार ९ सय २१ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : ०१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल