दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु « Khabarhub

दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको नयाँ दिल्लीबाट साइकलमा बिहार हिँडेका एक युवकको बाटोमै मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण एक महिनाभन्दा बढी देखिको लकडाउन नखुलेपछि साइकलमै विहार गइरहेका ७ जनामध्ये १ जना युवकको मृत्यु भएको हो ।

उनीहरु २७ अप्रिलमा बिहारको खगडिया जिल्लाका लागि निस्केका थिए । घटनापछि उनीसँगै साइकल गइरहेका अरु ६ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ४४ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय