रुसमा एकै दिन ९ हजार ३५ जनामा कोरोना संक्रमण « Khabarhub

रुसमा एकै दिन ९ हजार ३५ जनामा कोरोना संक्रमण


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार ३५ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख १४ हजार ८७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १६२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ८५५ पुगेको छ ।

२ लाख ३४ हजार १४६ जनाको उपचार भइरहेको छ भने १ लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ६ : ४० बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको