लकडाउनमा पछुतो मान्दै आयुष्मान « Khabarhub

लकडाउनमा पछुतो मान्दै आयुष्मान


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

६ महिना पहिलेलगातार हिट फिल्मदिएपछि आयुष्मान खुरानाले एक घोषणा गरेका थिए ।

अबको ४ महिना उनी काम गर्ने छैनन् । बरु यस अवधीमा उनी घरभित्रै रहेर स्क्रिप्ट पढ्ने, खाना बनाउने र साथीसँग मनोरञ्जन गर्ने प्लान बनाएका थिए । तर अहिले आएर आयुष्मानलाई आफ्नो त्यस निर्णय प्रति पछुतो भएको छ ।

लकडाउनका कारण २ महिनायता घरभित्रै कैद रहेका आयुष्मान उनको निर्णय अनुसारको काममा ब्यस्त छन् । गतवर्ष उनले भारतीय एण्ड टेलिभिजन शोमा ७ बर्ष यता लगातार काम गरिरहेकोले अब कुनै राम्रो फिल्म पश्चात रोकिएर केहि समय निकाल्न चाहेको बताएको थिए ।

उनले बर्षमा ४ वटा फिल्ममा काम गर्दा ब्यस्त हुने भन्दै घरमा समय बिताउन चाहेको र २०२० को बर्षमा परिवारलाई सम्पुर्ण समय दिने बताएका थिए । तर आयुष्मानको उक्त इच्छाको सुनवाइ भएको छ । अर्थात फिल्म पश्चात अहिले उनको छुट्टि लम्बिएको छ ।

उनी परिवारको साथमा नै रहँदै आएका छन् । तर उनलाई आफ्नो उक्त निर्णयमा पछुतो भएको छ ।

गुलाबोसिताबो पश्चात आयुष्मानको अर्को फिल्म यस बर्ष रिलिज हुने सम्भावना छैन । किनकी उनले अरु कुनै फिल्मको सुटिङ नै गरेका छैनन् । यदि उनले छुट्टि लिने सोच राखेका थिएनन् भने र जनवरी फेब्रुअरीमा काम गरेका थिए भने गुगली, छोटी सी बातको रिमेक र शूट द पियानो प्लेयर जस्ता फिल्म पुरा हुने थियो ।

बधाई हो २ पनि अर्को बर्षका लागि धकेलिएको छ ।

हुनत अहिले आयुष्मान घरमा नै पुर्ण पारिवारिक जीवन बिताइरहेका छन् । यस समयमा उनले अनलाइनमा इण्डियन हिस्ट्रीको कोर्स गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ४७ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले