पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायीको प्रदर्शन « Khabarhub

पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायीको प्रदर्शन


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा व्यापारीहरुले लामो समयदेखि जारी रहेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गरेदै मंगलबार प्रदर्शन गरेका हुन् । सो क्रममा पसल बन्द गर्न अटेर गर्ने एकजनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

यसबारे स्थानीय प्रतिनिधिसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका छन् । पसल खोल्ने विषयमा गोकर्णेश्वर नगरपालिकाले पहल गर्ने आश्वसन दिएको छ ।

मुलुक ७१ दिनदेखि लकडाउनको अवस्थामा छ । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ३ : ५८ बजे

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४