प्रदेश नम्बर २ मा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | Khabarhub Khabarhub

प्रदेश नम्बर २ मा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत प्रदेश २ मा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा घिमिरेले पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरीमा एकजना, सिराहामा १७ जना, धुनषामा ४ जना, महोत्तरीमा २ जना,सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : १८ बजे

प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– प्रहरीले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रहरी

केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु

नैरोबी- केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा

राष्ट्रिय सभाका सचिव डा. अर्यालले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ