राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री « Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलतनिवास पुगेका छन् ।

आजै मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सरकार र पार्टीको नेतृत्वबाट हट्न दबाब परेपछि प्रधानमन्त्रीले आज आकष्मिक मन्त्रिपरिषद बैठक बोलाउनुका साथै राष्ट्रपतिलाई भेट्न पुगेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : ४६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा