राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलतनिवास पुगेका छन् ।

आजै मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सरकार र पार्टीको नेतृत्वबाट हट्न दबाब परेपछि प्रधानमन्त्रीले आज आकष्मिक मन्त्रिपरिषद बैठक बोलाउनुका साथै राष्ट्रपतिलाई भेट्न पुगेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : ४६ बजे

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’

सरकार र मेलम्ची सङ्घर्ष समितिबीच भएको सहमति यस्तो छ 

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले