राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट फर्किए प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट फर्किए प्रधानमन्त्री ओली


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीलतनिवास फर्किएका छन्।

मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिसँग करिव ५० मिनेट परामर्श गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सरकार र पार्टीको नेतृत्वबाट हट्न स्थायी कमिटी बैठकबाट दबाब परेपछि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पटक-पटक परामर्श गरिरहेका छन् ।

पार्टीले गर्नसक्ने सम्भावित निर्णय र त्यसपछि चालिने कदममा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले दर्बिलो साथ दिने आश्वासन दिइएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ४६ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६