राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट फर्किए प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट फर्किए प्रधानमन्त्री ओली


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीलतनिवास फर्किएका छन्।

मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिसँग करिव ५० मिनेट परामर्श गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सरकार र पार्टीको नेतृत्वबाट हट्न स्थायी कमिटी बैठकबाट दबाब परेपछि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पटक-पटक परामर्श गरिरहेका छन् ।

पार्टीले गर्नसक्ने सम्भावित निर्णय र त्यसपछि चालिने कदममा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले दर्बिलो साथ दिने आश्वासन दिइएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ४६ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग