प्रधानमन्त्री ओलीबिनै सुरु भयो नेकपाको स्थायी समिति बैठक « Khabarhub

प्रधानमन्त्री ओलीबिनै सुरु भयो नेकपाको स्थायी समिति बैठक


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओली बिनै सुरु भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शिलत निवास लागेपछि पार्टीको जारी स्थायी समितिको बैठक भने बालुवाटारमा सुरु भएको छ ।

निर्धारित समयमा प्रधानमन्त्री ओली आइनपुगेपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि सवा १२ बजेपछि बैठक सुरु भएको हो ।

बैठकका लागि तय भएका एजेन्डाबारे क्रमश: छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ४६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क