प्रधानमन्त्री ओलीबिनै सुरु भयो नेकपाको स्थायी समिति बैठक « Khabarhub

प्रधानमन्त्री ओलीबिनै सुरु भयो नेकपाको स्थायी समिति बैठक


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओली बिनै सुरु भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शिलत निवास लागेपछि पार्टीको जारी स्थायी समितिको बैठक भने बालुवाटारमा सुरु भएको छ ।

निर्धारित समयमा प्रधानमन्त्री ओली आइनपुगेपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि सवा १२ बजेपछि बैठक सुरु भएको हो ।

बैठकका लागि तय भएका एजेन्डाबारे क्रमश: छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ४६ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले