संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत बुद्धि जस्तै – गगन थापा « Khabarhub

संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत बुद्धि जस्तै – गगन थापा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत वुद्धि भएजस्तै बताएका छन् ।

संसदको जारी बजेट अधिवेशन अन्त्य भएपछि नेता थापाले ट्विटरमार्फत् भनेका छन्,‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य ! विनासकाले विपरित वुद्धि !’

संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेका बेला पार्टीभित्रको किचलोको अचानो संसदलाई बनाइएको उनले बताएका छन् । संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न समेत नेता थापाले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : १० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क