अध्यक्ष प्रचण्डद्वारा खुमलटारमा बालुवाटार बैठकको ब्रिफिङ « Khabarhub

अध्यक्ष प्रचण्डद्वारा खुमलटारमा बालुवाटार बैठकको ब्रिफिङ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका चार नेताहरुबीच खुमलटारमा छलफल भएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफलका विषयमा अध्यक्ष प्रचण्डले खुमलटारमा शीर्ष चार नेताबीच छलफल भएको हो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जानकारी दिएको हो ।

आइतबार बिहान ओली, प्रचण्ड, खनालबीच बालुवाटारमा छलफल भएको थियो।

खनाल र नेता सुवास नेम्वाङको मध्यस्थतामा ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा छलफल भएको थियो । छलफल सकारात्मकरूपमा अघि बढेको जनाइएको छ ।

यो पनि पढौं

ओली–प्रचण्ड वार्ता : निकास नभए पनि संवाद भएकोमा दुवै जना सन्तुष्ट 

ओली-प्रचण्डको आजको वार्ता पनि निष्कर्षविहीन 

 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ०८ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका