सभापति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित) « Khabarhub

सभापति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित)


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन् ।

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बुधबारप्रचार विभाग विस्तार गरेका हुन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको प्रचार विभागमा ४८ जना सदस्य पनि मनोनयन गरिएको छ । सभापति देउवालेले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बाबजुद अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन विस्तामा गर्दै आएका छन् ।

मनोनित सदयहरु

१) गोबर्धन राना मगर, तनहुँ
२) बजरंग नेपाली, महोत्तरी
३) डा. सुरेश आचार्य, सिन्धुली
४) नीर शाह, काठमाडौं
५) नन्दकृष्ण जोशी, बझाङ्ग
६) युवराज गिरी, रुपन्देही
७) कन्हैयालाल केशरी, पर्सा
८) जितेन्द्र यादव, रौतहट
९) विमल ठकुरी, काठमाडौं
१०) हेमन्त कर्माचार्य, बांके
११) गोविन्द कोइराला, सुर्खेत
१२) विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३) डा.अञ्जनी झा, महोत्तरी
१४) समीरजंग शाह, जाजरकोट
१५) गोपाल झा, महोत्तरी
१६) मीनबहादुर भाम, मुगु
१७) विष्णुमणि घिमिरे, सर्लाही
१८) सन्तोष चौधरी थारु, सिरहा
१९) प्रफुल्ल घिमिरे, धनुषा
२०) अञ्जना अर्याल, नुवाकोट
२१) ई. दिपेश विष्ट, काठमाडौं
२२) डा. सञ्जय महतो थारु, चितवन
२३) राजकाजी गुरुङ, कास्की
२४) रामचन्द्र घिमिरे, काठमाडौं
२५) मधुकर खनाल, काभ्रे
२६) गोविन्द परियार, कास्की
२७) विमलचन्द्र विष्ट, ललितपुर
२८) दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९) विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०) नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१) चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)
३२) डा. देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३) बीरेन्द्र बिजुक्छे, कास्की
३४) बसन्त रोकाय, हुम्ला
३५) विपेन्द्र गौतम, पाँचथर
३६) ई. सुसन बैद्य, काठमाडौं
३७) रोहित विश्वकर्मा, भोजपुर
३८) कल्प पौडेल, पाल्पा
३९) देवेन्द्र गौतम, झापा
४०) मोहमद वजीह अर्सद, कपिलवस्तु
४१) तेजशंकर भट्ट, कैलाली
४२) राधा क्षेत्री, पर्वत
४३) टेकराज अवस्थी, डोटी
४४) अनिता शर्मा, पश्चिम नवलपरासी
४५) भेषबहादुर थापा, दैलेख
४६) रमेश जोशी, डडेल्धुरा
४७) सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८) विकल राई, खोटाङ

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : २० बजे

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर

व्यवसायीहरू भन्छन् : यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ

काठमाडौं – यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपरासी – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु

जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा