काठमाडौँमा १२८० सहित उपत्यकामा १६३८ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा १२८० सहित उपत्यकामा १६३८ संक्रमित थपिए


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ जिल्लामा मात्र १ हजार २८० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित ४७० जना महिला र ८१० जना पुरुष छन् ।

त्यस्तै भक्तपुरमा १९६ संक्रमित थपिएका छन् । जसमा ८० महिला र ११६ पुरुष छन् ।

ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने ७७ महिला र ८५ पुरुष छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ३६ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र