नेपालका कान्छा अभियन्ता खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित « Khabarhub

नेपालका कान्छा अभियन्ता खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा  युथ आइकन अवार्डले सम्मान गरिएको छ ।

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो ।

खनाललाई समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।

खनालले सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्‍न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका छन् ।

उनले असहाय र गरीबलाई पनि सहयोग गर्दै आइरहेका छन् । त्यस्तै उनले सामाजिक अभियान चलाएर बाजुरामा अनाथाश्रम निर्माण गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ५० बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण