मुसाको रेसलिङ झै सिंगल सिंगल फाइट (भिडियो सहित) « Khabarhub

मुसाको रेसलिङ झै सिंगल सिंगल फाइट (भिडियो सहित)


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइट भन्ने बित्तिकै हामीलाई फिल्म वा डब्लुडब्लुइको रिंग भित्रको फाइट याद आउँछ । जहाँ दुई ब्यवसायीक रेलसर जित निकाल्न एक आपसमा लड्ने गर्दछन् । तर रिंग भित्रको रेसलिङ झै मुसाको फाइट देख्नु भएको छ ?

अहिले सामाजिक सञ्जालमा एउटा पसलको भिडियो चर्चामा छ । जहाँ दुई मुसा एक आपसमा फाइट गरीरहेको देख्न सकिन्छ । त्यो पनि साधारण होइन निकै घम्साघम्सीका साथ एक अर्कालाई हराउन दुई मुसा लडिरहेका छन् ।

भिडियोमा पसलमा दुई मुसा एक आपसमा निकै आक्रोशका साथ फाइट गर्दछन् । जहाँ दुबैले एकअर्कालाई लगातार प्रहार गरेको देख्न सकिन्छ । यो फाइटको भिडियो र भिडियोको ब्याकग्राउण्डमा रेसलिङको कमेन्ट्रीले यसलाई अझ रोचक बनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५