चुम्बनले फैलिन सक्छ यस्तो रोग ! « Khabarhub

चुम्बनले फैलिन सक्छ यस्तो रोग !


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै गरिएको एउटा अध्ययनअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ ।

३६ सय पुरुषमा गरिएको यो अध्ययन ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो रोग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले वा यौनक्रियाको समय फैलिने दावी गरिएको छ ।

यसले मुत्रमार्गको घाँटी र गुद्धारलाई समेत नराम्ररी प्रभावित पार्छ ।

मार्च २०१६ देखि १२ महिनाको समयमा सम्बन्ध राख्ने पुरुषमा यो अध्ययन गर्दा प्रभाव बढी देखियो । जसले आफ्नो पार्टनरलाई चुम्बनमात्रै गरे यसको परिणाम यस्तो देखियो कि ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो ।

ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौनसम्पर्क गर्ने व्यक्तिमा भने यो रोगको खतरा थिएन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ३० बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु