सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त « Khabarhub

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्।

सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्।

कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ८ : ४४ बजे

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले