डेब्यु खेलमै स्टेभन विर्गवाईन चम्किदा टोटेनहमसँग म्यान्चेष्टर सिटी स्तब्ध « Khabarhub

डेब्यु खेलमै स्टेभन विर्गवाईन चम्किदा टोटेनहमसँग म्यान्चेष्टर सिटी स्तब्ध


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यु खेलमै  स्टेभन विर्गवाईनले उत्कृष्ट प्रदर्शन गर्दा टोटेनहमले प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ ।

टोटेनहमले खराब लयबाट गुज्रिरहेको सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो । लगत्तै घरेलु टोली टोेटनहमले दुई गोल गर्यो । ६३ औ मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसंगै टोेटेनहम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो । सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो । टोटेनहम चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : २९ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा