विण्डोज १० अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाघ्यो « Khabarhub

विण्डोज १० अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाघ्यो


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा १ अर्ब मेसिनहरुमा सो सिस्टम प्रयोग भइरहेको जनाएको छ ।

गएको सेप्टेम्बर मात्र माइक्रोसफ्टले ९० करोड भन्दा बढि यूजर्स विश्वभर रहेको जानकारी दिएको थियो । भने केबल ५ महिनाभित्र कम्पनीले १ अर्ब यूजर्स पुगेको घोषणा गरेको हो ।

सन् २०१५ मा माइक्रोसफ्टले आफ्नो विण्डोज १० लन्च गरेको थियो । त्यसबेला कम्पनीले २ देखि ३ वर्षमा नै १ अर्ब प्रयोगकर्ताहरु हुने अनुमान गरेको थियो ।

माइक्रोसफ्टले हालै मात्र आफ्नो पुरोना विण्डोज ७ भर्सनको सेक्यूरिटी अपडेट नआउने घोषणा गरेको थियो भने विण्डोज ७ बाट विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधा दिएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : २७ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स