अनलाइन सपिङ कम्पनी दराजलाई ३ लाख जरिवाना « Khabarhub

अनलाइन सपिङ कम्पनी दराजलाई ३ लाख जरिवाना


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन सपिङ कम्पनी ‘दराज क्यामु’लाई ३ लाख जरिवाना गरेको छ ।

अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै विभागले दराज क्यामुलाई ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको हो ।

विभागले दराजलाई तीन लाख जरिवाना गर्ने निर्णय भएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ‘ङ’ बमोजिम कसुर गरेको भन्दै विभागले कारबाही गरेको हो । दराजले गरिरहेको व्यवसायको वैधताबारे विभागले गत मंसिरबाट नै अध्ययन थालेको थियो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ३९ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा