बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो « Khabarhub

बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ ।

बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ५६९ जनाले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा ३० हजार ६६२ जनाको कोरोनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये १६३ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : २३ बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय