पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती « Khabarhub

पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्लीपाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको

यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको शेखलाई बर्षको कारावासको सजाय दिइएको छ।

बाँकी तीन आरोपीलाई भने मुक्त गरिएको छ। तीनै जनालाई पहिले आजीवन कारावासको सजाय सुनाइएको थियो। जसमा फहादनसीम, सलमान साकीब आदिल रहेका छन्

शेखका वकिलले भने,’शेखको  बर्षको सजाय पुरा भईसक्यो यसकारण उनको रिहाइको आदेश केही समयमै आउनसक्छ उनीपनि केही दिनमै रिहा हुनेछन्।

पर्लको हत्या पछि शेखले पाकिस्तानी सेनाका अधिकारी ब्रिगेडियर एजाज शाहसमक्ष आत्मसमर्पण गरेका थिए शाह हाल पाकिस्तान सरकारमा गृहमन्त्री छन्। शाह मन्त्री भएपछि यसप्रकारको फैसला आएको हुनसक्ने अनुमान लगाइएको

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तिलक देवेश्वरले उमर शेख पक्राउ हुनु अघि ब्रिगेडियर एजाज शाह समक्ष आत्मसमर्पण गरेका थिए। त्यसकारण शाह हाल गृहमन्त्री भएको बेला उनको रिहाईको वातावरण बनेको

यसअघि पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खानमाथि डेनियल पर्लको हत्यारालाई गृहमन्त्री बनाएको आरोप लगाएका थिए। शाहलाई गृहमन्त्री बनाउँदा बिलावलले इमरान खानलाई भनेका थिए कि तपाईंले अन्तर्राष्ट्रिय समुदायलाई नराम्रो सन्देश दिदै हुनुहुन्छ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ११ : २७ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि