*सच्याइएको– यसअघि गण्डकी प्रदेश सरकार मातहतकै स्वास्थ्य निर्देशनालयका अधिकारीको सूचना र आधिकारिक वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा प्रकाशन गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको भन्ने समाचार सच्याइएको छ । आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम र त्यसले पारेको असरप्रति हामी क्षमाप्रार्थी छौं– सम्पादक
सच्याइएपछिको समाचार यहाँ उल्लेख गरिएको छ–
प्रतिक्रिया