कुनै पनि कुरामा गल्ती होइन, समाधान खोज्ने प्रयत्न गर्नुहोस्- हेनरी फोर्ड « Khabarhub

कुनै पनि कुरामा गल्ती होइन, समाधान खोज्ने प्रयत्न गर्नुहोस्- हेनरी फोर्ड


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेनरी फोर्ड जो एक महान उद्योगपति, आविष्कारक एवम महान चिन्तक हुन् । उनले आफ्नो आविष्कारबाट अटोमोवाइलको क्षेत्रमा ठूलो छलाङ मारेका थिए । जसको नाम थियो १६१ पेटेन्ट ।

त्यसले सन् १९०३ मा फोर्ड कम्पनीको नाम उच्च बनाएको थियो । कम्पनीले सन् १९३१ सम्म लगभग २ करोड गाडी,ट्याक्टर र ट्रक आदि बनाएर एक नयाँ किर्तीमान स्थापित गरेको थियो ।

उनले फोर्ड फाउण्डेशनको स्थापना गरेर अन्तिममा सबै सम्पत्ती कम्पनीकै नाममा गरिदिएका थिए । हामीले यहाँ तिनै महाना हेनरीका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छ ।

– समयस्याको हल गर्ने कुरामा धेरै मानिस अत्याधिक समय लगाउँदछन् ।
– कुनैपनि कुरामा गल्ती होइन, समाधान खोज्ने गर्नुहोस् ।
– कुनैपनि कुरामा बिफलता हुनु भनेको फेरी शुरु गर्ने अवसर मिल्नु हो, तर धेरै समझदारीसँग ।
– कुनैपनि कुरा शुरु गर्नु पहिले तयारी रहनु सफलताको एउटा रहस्य हो ।
– एउटा व्यवसायले पैसा कमाउन मात्र सिकाउँदछ ।
– बधाई यस्तो डरलाग्दो चिज हो, जो लक्ष्यबाट आँखा हटेपछि मात्र देख्न सकिन्छ
– हरेक एकसाथ आउनु भनेको शुरुवात हो अनि, एकसाथ बस्नु भनेको कष्टकर हो र एउटा काम गर्नु सफलता हो ।
– संसारको सबैभन्दा महान चिज आफ्नो दिमागलाई युवा बनाईराख्नु हो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : १८ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै