‘ह्यारी पोटर’ लेखिकाले गरिन् १४ करोड सहयोग « Khabarhub

‘ह्यारी पोटर’ लेखिकाले गरिन् १४ करोड सहयोग


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – लोकप्रिय उपन्यास ‘ह्यारी पोटर’ की लेखिका जेके रोलिङले १० लाख पाउण्ड (लगभग १४ करोड ९१ लाख रुपैयाँ) सहयोग गरेकी छिन् ।

लकडाउनका बेला जोखिममा रहेका नागरिकलाई सहयोग गर्ने परोपकारी संस्थाहरुका माध्यमबाट सहयोग गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट सहयोगको घोषणा गरेकी हुन् ।

सहयोगको आधा रकम घरबारविहीन व्यक्तिहरुलाई सहयोग गर्ने संस्था र आधा घरेलु दुर्व्यहारमा परेका पीडित महिलाहरुलाई सहयोगका लागि जानेछ ।

‘ह्यारी पोटर’ उपन्यास लेखेर चर्चा कमाएकी जेकेले उपन्यासको एक महत्त्वपूर्ण दिन पारेर सहयोग घोषणा गरेकी हुन् । यो पुस्तकमाथि फिल्म पनि बनेको छ । जुन उत्तिकै लोकप्रिय छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : ०४ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका