बलिउडमा कोरोना भाइरसमाथि फिल्म बन्ने « Khabarhub

बलिउडमा कोरोना भाइरसमाथि फिल्म बन्ने


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा कोरोनाभाइरसको महामारीमा आधारित फिल्म बन्ने भएको छ । प्रत्युस उपाध्यायले यस विषयमा फिल्म बनाउने घोषणा गरेको भारतीय मिडियाले जनाएका छन् ।

यद्यपि फिल्मको शीर्षक अझै तय गरिएको छैन । फिल्ममा निकिता रावलको शीर्ष भूमिका हुने जनाइएको छ । फिल्मका बारेमा अन्य जानकारी लकडाउनपछि दिइनेछ । मेकर प्रत्युसले फिल्मको कथामा कोरोनाका बारेमा केही रहस्य देख्न सकिने तर अहिले त्यसलाई लुकाइएको बताएका छन् ।

यतिबेला फिल्मको स्किृप्टमाथि काम भइरहेको बताइएको छ । विश्वमा महामारीमाथि बनेका फिल्महरु लकडाउनका बेला चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र