नेपालमा आज एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

नेपालमा आज एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार मात्रै १६ जान कोरोना संक्रमित थपिएका छन् ।

आइतबार साँज थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आज मात्रै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो । ्

जसमा वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको थियो । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

नेपालगञ्जबाट ९० जनाको स्वाब परिक्षण गर्न पठाइएकोमा ६० जनाको जाँच गर्दा १५ जना पोजिटिभ आएको हो । ३० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

आज कोरोना संक्रमण देखिएकामध्ये एक जना ७ वर्षिया वालक रहेका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : १३ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित