नेपालमा ‘निसर्ग’ चक्रवातको प्रभाव, दिउँसो मेघगर्जनसहित वर्षा हुने « Khabarhub

नेपालमा ‘निसर्ग’ चक्रवातको प्रभाव, दिउँसो मेघगर्जनसहित वर्षा हुने


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवातको प्रभावले नेपालमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘निसर्ग’ चक्रवातसहित पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही उक्त क्षेत्रका केही भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

‘निसर्ग’ चक्रवातको प्रभाव शुक्रबारसम्म नै देखिने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ५५ बजे

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ