सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि « Khabarhub

सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ आएको हो ।

उनीहरुमध्ये ३ जना कैलाली र २ जना डोटीका छन् । सुचना अधिकारी श्रेष्ठका अनुसार कैलाली गौरीगंगाका २० र २५ वर्षका दुईजा पुरुष,कैलालीकै धनगढी–५ का ५१ वर्षीया पुरुष रहेका छन् ।

यस्तै डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय र पूर्वीचौकी –७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १ : ०३ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि